सिरहा, २४ मंसिर । सिरहा जिल्लामा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
भगवानपुरबाट खटिएको गस्ती टोलीले गाउँपालिका-३ का ३८ वर्षीय अजयकुमार यादव आफ्नै घरबाट पक्राउ परेका हुन् ।
जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेकाे थिए । यादवलाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएकाे छ ।













प्रतिक्रिया