३ कार्तिक २०८३, मंगलबार

साग बास्केटबलमा नेपाल सेमिफाइनलमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २२ मंसिर ।  १३ औं सागको पुरुष बास्केटबलमा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

सेमीफाईनलमा नेपालले अब भारतको सामना गर्नेछ । सेमीफाईनल खेल सोमबार हुनेछ ।