३ कार्तिक २०८३, मंगलबार

संगीताले तेक्वान्दोमा थपिन् एक पदक, नेपालको स्वर्णपदक २८ पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोततर्फ नेपालकी संगीता बस्यालले स्वर्णपदक जित्न सफल भएकी छन् ।

बुधबार ६२ केजी तौल समूहमा संगीताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।

मंगलबारसम्म ९ स्वर्ण जितिसकेको तेक्वान्दोबाट नेपालकी संगिता बस्यालले स्वर्ण जितेकी हुन्।

योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ ।