
काठमाडौं, १८ मंसिर । दक्षिण एसीयाली खेलकुद (साग)को १३ औं संस्करणको खेल अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक थपेको छ ।
बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।
यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ । नेपाल शीर्षस्थानमा रहेर दबदबा कायम राखेको छ ।















प्रतिक्रिया