३० आश्विन २०८३, शुक्रबार

१३ औँ सागको पहिलो दिन नेपाललाई १५ स्वर्ण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ ।

२४ स्वर्णको लागि खेल हुँदा नेपालले तेक्वान्दो र कराँतेबाट समान ७७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो । नेपालले ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २ २ स्वर्ण जितेका छन् ।