
काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीयुबाट भिडियो सन्देश पठाएका छन् । सन्देशमा उनले आफ्नो सवास्थ्यमा सुधार भइरहेको बताएका छन् । सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षमा उपचाररत ओलीले सन्देशमा आफूले आइतबार १३ औँ सागको उद्घाटन कार्यक्रम समेत हेरेको बताएका छन् ।
भिडियो:















प्रतिक्रिया