३ कार्तिक २०८३, मंगलबार

कास्की–२ मा विद्या ८ हजार मतले अगाडि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मत परिणामा ताजा अवस्थामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले फराकिलो मतसहित अग्रता दोब्बर गरेकी छिन् ।

अहिले सम्म भट्टराईले १५ हजार ५०८ मत प्राप्त गरेकी छिन्। यस्तै कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८०७ मत ल्याएका छन्।

समाजवादीका धर्मराज गुरुङले ९०२, राप्रपाका रोमबहादुर भण्डारीले ३६० र साझा पार्टीकी रजनी केसीले ३६८ मत ल्याएका छन्।