
काठमाडौँ, १४ मंसिर । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको पदमा नेकपाका केदारप्रसाद आचार्य विजयी भएका छन् ।
शनिबारको उपनिर्वाचनमा नेकपा उम्मेदवार आचार्यले ७१२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे ।
पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया