३० आश्विन २०८३, शुक्रबार

कुमाख ५ मा नेकपाका धर्मे वुढा विजयी

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । सल्यानको कुमाख गाउँपालिका वडा ५ को वडाध्यक्षमा नेकपाका धर्मे वुढा विजयी भएका छन् । शनिबार सम्पन्न उपनिर्वाचनमा उनले ७९२ मत प्राप्त गरेका थिए ।

कांग्रेस उम्मेदवार खड्क बहादुर बोहराले २५१ मत पाएका थिए भने राप्रपाका उम्मेदवार गोपाल शाहको नाममा २१ मत परेको थियो ।

उक्त स्थानमा ६० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।