२९ आश्विन २०८३, बिहिबार

अतिक्रमित पूर्वी सीमामा युवाले फहराए राष्ट्रिय झण्डा

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० मंसिर । झापाका स्थानीय युवाले मेचीको अतिक्रमित सीमामा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् । सोमबार दिउँसो दमक, गोलधापलगायत स्थानबाट गएको टोलीले झण्डा फहराएको स्थानीय सामाजिक अभियन्ता तथा राप्रपा युवा नेता छवि बास्काेटाले जनाए ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरिएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

सरकारले भने सीमा विवादलाई कुटनीतिक रुपमा समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै कुटनीतिक पत्र पठाएकाे जनाएकाे छ ।