२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल गएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केही समय अगाडि अस्पताल गएका छन् ।

केहीसमयको चेकजाँच पछि आइतबारै निवास फर्किने योजना रहेको बताइएको छ । ओलीले यसअघि ग्राण्डी अस्पतालमै तीनपटक मिर्गौलाको डायलासिस गरेका छन् ।