
काठमभाडौँ, ४ मंसिर । आज गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकद्धारा नयाँ मन्त्रीको नामावली नटुंगेपछि मन्त्रिपमण्डलको गठन लम्बिएको हो ।
आज नसकिएको नयाँ मन्त्रीबारेको टुंगो भोलि हुने स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार प्रधानमन्त्री सचिवालय बैठकपश्चात् याक एन्ड यति होटलको एक कार्यक्रममा जाने तालिका रहेकाले आज नयाँ मन्त्रीको सपथ रोकिएको हो ।















प्रतिक्रिया