१४ कार्तिक २०८३, शनिबार

भीरबाट लडेर पर्यटकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ स्थित भीरबाट लडेर एक विदेशी पर्यटकको मृत्यु भएको छ ।

आइसल्याण्ड पिक आरोहण गरी शनिबार फर्किने क्रममा भीरबाट खस्दा ३५ वर्षीय डेनीस नागरिक आन्ड्रेस ब्याक पेडर्सनको मृत्यु भएको हो।

पिक आरोहण गरि फर्कने क्रममा लडेर २ सय मिटर तल खसेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालल सोलुखुम्बुका डीएसपी नारायणप्रसाद चिमोरीयाले जानकारी दिए ।