शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

सचिन तेन्दुलकर नेपालमा, पुगे टियु मैदानमा

दैनिक नेपाल २०७६ कार्तिक ३० गते ११:४६

काठमाडाैं, ३० कात्तिक ।  क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । भारतका सर्वा्धिक सफल क्रिकेट खेलाडी सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो ।

सचिनले अहिले टियु मैदानमा पुगेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित