
काठमाडाैं, ३० कात्तिक । क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । भारतका सर्वा्धिक सफल क्रिकेट खेलाडी सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् ।
युनिसेफको सद्भावना दूत रहेका नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो ।
सचिनले अहिले टियु मैदानमा पुगेको बताइएको छ ।















प्रतिक्रिया