
काठमाडौँ, २९ कात्तिक । व्यापारी रुप ज्योति थुनामुक्त भएका छन् । जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन् ।
ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेकोमा जाहेरवाला विजेन्द्रकृष्ण मल्लसँग आपसी मिलाप भएपछि उनको रिहाइ भएको हो ।
मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा सहमति भएपछि प्रहरीले छोडेको हो ।













प्रतिक्रिया