२९ आश्विन २०८३, बिहिबार

बंगलादेशका राष्ट्रपति हमिदकाे स्वागतमा जे देखियाे (फाेटाे फिचर)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

उनी औपचारिक सद्भावना भ्रमणका लागि मंगलबार मध्यान्न काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हमिदलाई स्वागत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन् ।

विमानस्थलमा उनलाई गार्ड अफ अनर दिइएको थियो ।

तस्वीर : रासस