बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

महिला कार्यालय सहयोगीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक २६ गते १३:०३

काठमाडौं, २६ कात्तिक ।  कैलालीको मोहन्याल गाापालिका वडा नम्बर ५ का वडाध्यक्ष आफुनै कार्यालय महिला सहयोगी कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष छविलाल हौजाली रहेका छन् ।

पीडित महिलाको निवेदनका आधारमा हौजालीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष हौजालीले वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित