१४ कार्तिक २०८३, शनिबार

महिला कार्यालय सहयोगीलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक ।  कैलालीको मोहन्याल गाापालिका वडा नम्बर ५ का वडाध्यक्ष आफुनै कार्यालय महिला सहयोगी कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष छविलाल हौजाली रहेका छन् ।

पीडित महिलाको निवेदनका आधारमा हौजालीलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष हौजालीले वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन् ।