२९ आश्विन २०८३, बिहिबार

प्रहरीद्धारा ठगीकाे आराेपमा अघोरी बाबा पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक । अघोरी बाबा भनेर सामाजिक सञ्जालमा चर्चित विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

प्रहरीकाअनुसार उनले विदेश पठाइदिने भन्दै पैसा असुल गरको आरोप लागेको छ ।

बाबासँगै उनकी पत्नीलाई पनि प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ ।