२८ आश्विन २०८३, बुधबार

क्याफेको शौचालयमा गाेप्य क्यामरा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामरा लुकाएर राखिएको भेटिएको छ ।

एक महिलाले शौचालयमा क्यामरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि पुने तरंगित बनेको छ ।

सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ । घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् ।