३ कार्तिक २०८३, मंगलबार

अनशनरत डा‍‍‌. केसीको स्वास्थ्य अवस्था खराब, रातारात अस्पताल भर्ना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक ।  चिकित्सा क्षेत्र सुधारको माग राख्दै १७औँ अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।

डा केसीलाई बोल्न समेत गार्‍हो भएको बताइएको छ । डा केसीको पिसाबमा समेत समस्या देखिएको छ ।

अवस्था गम्भीर भएपछि केसीलाई राति नै डडेल्धुरा अस्पताल भर्ना गरिएको छ ।