२९ आश्विन २०८३, बिहिबार

नवजात शिशुकाे हत्या आशंकामा एक महिला प्रहरी नियन्त्रणमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, २२ कात्तिक । हेटौँडामा २ दिनको नवजात शिशुको हत्या आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका १६ हटिया खमारेमा शिशुको शव फेला परेको थियो । स्थानीयले दिएको सूचनापछि घटनास्थल पुगेको प्रहरीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

नियन्त्रण लिइएको महिलामाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।