बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कतार एयरवेज र ईन्डिगोद्वारा कोडशेयर सम्झौतामा हस्ताक्षर

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १५:५५

दोहा, २२ कात्तिक । कतार एयरवेजले भारतको सबैभन्दा ठूलो यात्रुबाहक एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ । पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर, २०१९ देखि सञ्चालन हुने भएको छ ।

यस सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ । यो सम्झौता ‘संसारकै सर्वश्रेष्ठ एयरलाइन’ र ‘न्यून लागतको सर्वश्रेष्ठ भारतीय एयरलाइन’ बीचको सम्बन्ध मजबुत बनाउने पहिलो कदम हो ।

प्रतिक्रिया
सम्बन्धित