
काठमाडौँ, २१ कात्तिक । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद्को ३ वटा बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्काटोले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले शिक्षा नीति २०७६ पारित गर्नेदेखि प्रदेश प्रमुखहरुको नियुक्तिलगायत निर्णयहरु गरेको छ ।
निर्णयहरु:
















प्रतिक्रिया