
काठमाडौँ, २० कात्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि पारिएकोप्रति सरकारले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी नेपालको भूभाग रहेकोमा सरकार स्पष्ट रहेको बताएको छ ।
सिमा विवादमा द्धिपक्षीय संयुक्त आयोग रहेकोले एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :














प्रतिक्रिया