२८ आश्विन २०८३, बुधबार

कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उठाउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेपाली कांग्रेसले मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा खेमराज पौडेललाई उठाउने भएको छ ।

महामन्त्री सशंका कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलको असहमतिका बाबजुद पौडेललाई उम्मेदवारको लागि सिफारिस भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको बैठकले पौडेलको नाम सिफारिस गरेको हो ।

देउवा इतर समूहले पूर्वमन्त्री रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसेको नाम प्रस्ताव गरेको थियो । तर यसपाली नयाँलाई अवसर दिनपर्छ भन्दै देउवाले पाैडेलकाे नाम सिफारिस गरेका हुन् ।

कास्की समितिले नाम टुंगो लगाउन नसकेपछि १६ जना आकांक्षीकै नाम केन्द्रमा पठाएको थियो ।