२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्धारा सातै प्रदेशका नयाँ प्रदेश प्रमुखहरू नियुक्त (सुचीसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश नयाँ प्रदेश प्रमुखहरू नियुक्ती गरेकी छन् ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको नामावली टुंगो लगाएर सरकारलाई अनुमोदनका लागि पठाएको थियो ।

सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेश प्रमुखका लागि नेकपाबाट आएका नाम अनुमोदन गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए ।

विष्णु प्रसाईं, सोमनाथ अधिकारी ’प्यासी’, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन् । त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन् ।

नयाँ प्रदेश प्रमुखहरु: