२८ आश्विन २०८३, बुधबार

सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ ।

उपनिर्वाचनका लागि उम्मेदवार छनोटका लागि बसिरहेको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिबारे पनि विषय समावेश भएको छ ।

सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।