११ मंसिर २०८३, शुक्रबार

दुई बालकसहित तीन जनाको बेबारिशे शव भेटियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । गुल्मीमा बेवारिसे अबस्थामा ३ वटा शव फेला परेका छन् ।

शनिवार बिहान जिल्लाको चन्ऽकोट गाउापालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७र८ वर्षका बालकको शव भेटिएको प्रहरीले बताएको छ ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै बालकको । मृतकको पहिचान खुल्न सकेको छैन

। शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।