११ मंसिर २०८३, शुक्रबार

काभ्रेमा टिपर दुर्घटना, एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतमा टिपर दुर्घटना हुादा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

भकुण्डेबाट धुलिखेलतर्फ आउादै गरेको बा ४ ख ९४८५ नं को टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । टिपर सडकबाट करिव २ सय मिटर तल खसेको छ ।