११ मंसिर २०८३, शुक्रबार

बेसीशहरमा २५ जना जुवाडे पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बेसीशहर, १२ कात्तिक । लमजुङ जिल्लामा २५ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

बेसिशहर ११ चितिको स्याउतमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले २ लाख १६ रकम सहित जुवा खालबाट २५ जनालाई पक्राउ गरेको लम्जुङका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।