११ मंसिर २०८३, शुक्रबार

नेकपाकी पूर्व केन्द्रीय सदस्य सुवेदीको निधन

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की पूर्व केन्द्रीय सदस्य समेत रहेकी पूर्वसांसद कमला सुवेदीको निधन भएको छ ।

सुवेदीको शनिबार बिहान निधन भएको हो । नेकपाका नेता विष्णु रिजालका अनुसार नेकपाकी नेतृ सुवेदीको अल्पआयुमै निधन भएको छ ।