
काठमाडौँ, ३० असोज । सरकारले नियमित पत्रकार सम्मलेनमार्फत ११ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारले माओवादी युद्धको बेला मारिएका बाँके नेपालगन्ज २ का अधिराजकुमार शर्माका बुबालाई १० लाख रुपैयाँ सहायता दिने निर्णय गरेकाे छ ।
बिहीबार अपरान्ह मन्त्रिपरिषद्को सुनाउन गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् ।
यस्तै मन्त्री बाँस्कोटाले जन आन्दोलनमा घाइते भएकी काभ्रेको पाँचखाल नगरपालिका ४ की सानुमाया लामालाई पनि ३ लाख रुपैयाँ दिइने जनाए ।
निर्णयहरु :













प्रतिक्रिया