
रियाद, ३० असोज । साउदी अरबको हिजरा रोडमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडियाअनुसार मृत्यु हुने सबै तिर्थालु थिए । ३९ यात्रु बोकेर गुडिरहेको बस अर्को सवारीसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको जनाइएको छ । –एजेन्सी















प्रतिक्रिया