३ कार्तिक २०८३, मंगलबार

थाहा पाउनुहोस् आज कति छ विदेशी मुद्राको विनिमय दर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ १२ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८रुपैयाँ ४९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २३ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

यसैगरी युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।