बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

दशैंतिहारपछि संविधान संशोधन नगरे समाजवादी सरकारबाट अलग हुने

दैनिक नेपाल २०७६ असोज २ गते १४:४२

काठमाडौं, २ असोज । दशैंतिहारपछि संविधान संशोधन नगरे नेकपा नेतृत्वको सरकारबाट अलथग हुने समाजवादी पार्टीले चेतावनी दिएको छ ।

त्यसका अध्यक्ष मध्येका एक जना डा. बाबुराम भट्टराइले विहीबार राजधानीमा पत्रकारसँग कुरा गर्दै ‘संविधान संशोेधनको प्रतिबद्धता नजनाए सरकारबाट बाहिरिने चेतावनी’ दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशोधनको माग पूरा गर्न केही समय कुर्ने र त्यसपछि पनि नभए सरकारबाट अलग भई आन्दोलनमा जाने बताए ।

प्रतिक्रिया
सम्बन्धित