१२ मंसिर २०८३, शनिबार

काठमाडौं गइरहेको स्कोरपियो सुनकोशीमा दुर्घटना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुली, २ असाेज । सिन्धुलीमा बुधबार साँझ स्कारपियो दुर्घटना भएको छ ।

विराटनगरबाट काठमाडौं गइरहेको स्कोरपियो सिन्धुलीको सुनकोशीमा दुर्घटना भएको हो ।

सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार बा १४ च ४५७४ नम्बरको स्करपियो बीपी राजमार्गबाट कोशी नदीमा खसेको हो। स्थानीय र प्रहरीको सहयोगमा स्कारपियोमा सवार सबै यात्रुको उद्धार भएको छ । घाइतेको सुरक्षित उद्धार भएको प्रहरीको दाबी छ ।