
काठमाडौँ, १ असोज । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् ।
उनी विप्लव समूहका जिल्ला सदस्यसमेत रहेका ४३ वर्षीय बिक उनकै निवासबाट पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार यसअघि नै बिस्फोटक पदार्थको तथा देशद्रोहको मुद्दा लागिसकेका बिक फरार रहेका थिए ।











प्रतिक्रिया