३ कार्तिक २०८३, मंगलबार

खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बिरामी भएपछि अस्पताल भर्ना भएकी छिन् ।

पिसाबमा इन्फेक्सन भएपछि मगरलाई शुक्रबार अस्पताल भर्ना गरिएको ।

उनलाई ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना गरिएको छ । मन्त्री मगरलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बेलुका अस्पताल पुगेका छन् ।

इलाम र झापामा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्ती उनी अस्पताल पुगेका हुन् ।