
काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन ।
प्रहरीले अनुसन्धान गरेपछि पक्राउ गरिएकाहरूलाई सार्वजनिक गर्ने जनाएको छ ।











प्रतिक्रिया