१२ मंसिर २०८३, शनिबार

आज रातीदेखि मोबाइलमा समस्या आउने, टेलिकमले दियो यस्तो सुझाव

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ ।

टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण समस्या आउने सम्भावना रहेको जनाएको हो । यदि त्यसरी समस्या आए मोवाइल सेट अफ गरी अन गर्नका लागि पनि टेलिकमले सुझाव दिएको छ ।