बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

दैनिक नेपाल २०७६ भदौ २० गते ६:२८

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो उपचारपछि आज स्वदेश फर्किदै छन् ।

सिंगापुरमा मिर्गौलाको उपचार गराएका ओली आज स्वदेश फर्किन लागेका हुन् । ओलीको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग नेकपाका नेता बामदेव गौतम र महासचिव बामदेव गौतम पनि सँगै स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया
सम्बन्धित