३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी ओली झण्डै दुई साता लामो उपचारपछि आज स्वदेश फर्किदै छन् ।

सिंगापुरमा मिर्गौलाको उपचार गराएका ओली आज स्वदेश फर्किन लागेका हुन् । ओलीको स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग नेकपाका नेता बामदेव गौतम र महासचिव बामदेव गौतम पनि सँगै स्वदेश फर्किदै छन् ।