१५ कार्तिक २०८३, आइतबार

२० हजार रुपैयाँसहित जुवातास खेल्ने ७ जना नियन्त्रणमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौँ, १३ भाद्र । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले जुवातास खेल्ने ७ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आजै (भाद्र १३) गते दिउँसो १ बजे काठमाण्डौँ १६ बालाजु एराहिटीमा ईश्वर लामाले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । नगद १९ हजार ९ सय ९५ रूपैयाँ, ३ बुक तास र जित बहादुर तामाङ सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।