४ कार्तिक २०८३, बुधबार

सेरेना विलियम्स यूएस ओपनको दोस्रो चरणमा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० भदाै । सेरेना विलियम्स यूएस ओपन टेनिसको दोस्रो चरणमा पुगेकी छन् ।

न्यू योर्कमा जारी प्रतियोगितामा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी सेरेनाले पूर्व विश्व नम्बर एक मारिया सारापोभालाई २–० को सहज सेटमा हराइन् ।

सारापोभाविरुद्ध पाँच एसेज प्रहार गरेकी सेरेनाले पाँचवटा ब्रेक पोइन्ट जितेकी थिइन् । उनले ६–१ र ६–१ को सहज जित निकालिन् ।