टोकियो । जापान निवासी सृजन श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
जापान निवासी सृजन श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाल भाषा कला संस्कृतिको संरक्षण सम्बर्द्वंन गर्न तथा सम्पदाको जगेर्दा गर्न भावी सन्ततीलाई आर्थिक टेवा पुर्याउने उद्वेस्यले अक्षयकोषको स्थापना भएको हो ।
श्रेष्ठले कोषको लागि ने.रु. १० हजारको सहयोग रकम प्रदान गरेका हुन् ।















प्रतिक्रिया