१६ कार्तिक २०८३, सोमबार

रणहारलाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बाश्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ ।

त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको हो ।

रणहार ऐतिहासिक विषयमा लेखिएको उपन्यास हो ।