बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पोखराको न्यूरोडमा यसरी भयो आगलागी (फोटोफिचर)

दैनिक नेपाल २०७६ साउन २८ गते १८:१६

काठमाडौँ, २८ साउन । पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

दिउँसो साढे ४ बजेबाट पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडि रहेको नव दुर्गा फर्निचर उद्योगमा आगलागी भएको हो ।

सुरुमा फर्निचर उद्योगमा लागेको आगो  ४/५ वटा पसलमा फैलिएको छ । आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग भइरहेको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियनत्रणमा लिने प्रयास गरिरहेको छ ।

सबै तस्वीर शितल गिरीको फेसबुकबाट

 

प्रतिक्रिया
सम्बन्धित