३० आश्विन २०८३, शुक्रबार

पोर्चुगलमा तीज धमाका हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भगवान गिरी

लिस्बन । नेपाली महिला समाज पोर्चुगलले अगस्टको १८ गते, आइतबार दिनको ३:०० बजेदेखि पोर्चुगलको राजधानी लिस्बनको मार्तिमुनिज खुला पार्कमा ( होटल मुण्डियल अगाडी ) नाचगानसहित तीज धमका हुने भएको छ ।

समाजकी अध्यक्ष निर्मला खराल (ढकाल) हरितालिका तीजको अवसरमा बिदेशी भूमिमा नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले जस्तै यो तीज विशेष धमका आयोजना गरिएको बताइन् ।

कार्यक्रममा रास्ट्रीय कलाकार तथा स्थानीय कलाकार सहभागी रहने बिजोड पस्तुती हुने समाजकी महासचिव सरिता शर्माले जानकारी दिइन् ।