
भक्तपुर, २० साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट नगद ९ लाख रुपैयाँ सोमबार बिहान लुटपाट भएको छ । कास्की पोखरा घर भएका ३६ वर्षीय असिम गुरुङको नगद लुटिएको हो ।
हाल नाम, थर, वतन नखुलेका २ जनाले उनलाई जग्गा बैना गर्न भन्दै बोलाई डलर समेत छ भनि गुरुङको साथमा रहेको उक्त नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया