आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

विप्लवलाई काठमाडाैं उपत्यकामा ठूलाे झट्का, ठूला नेता पक्राउ

दैनिक नेपाल २०७६ साउन ५ गते ८:४३

काठमाडौं, ५ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौं उपत्यका इन्चार्ज पक्राउ परेका छन् ।

अपराध महाशाखाको टोलीले विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो ।

उनलाई अपराध महाशाखाको प्रहरी टोलीले शनिबार राति काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित