बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

बाढी पहिरो अपडेट : मृतकको संख्या ६५ पुग्यो, ३० जना अझैँ वेपत्ता

दैनिक नेपाल २०७६ असार ३० गते १२:००

काठमाडाैँ, ३० असार । देशभर बाढीपहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार लगातार वर्षाका कारण भएको विपदमा परी मृत्यु हुने पुरुषको संख्या ४१ तथा महिलाको संख्या २४ पुगेको हो।

बाढीपहिरोमा परी ३० जना बेपत्ता छन् । यस्तै, घटनामा ३८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित